{ "arduino": { "about": { "detail": "संस्करण: {0}\nमिति: {1} {2}\nCLI संस्करण: {3}\n\n{4} ", "label": "{0}को बारेमा " }, "account": { "goToCloudEditor": "क्लाउड सम्पादकमा जानुहोस् |", "goToIoTCloud": "IoT क्लाउडमा जानुहोस् । ", "goToProfile": "प्रोफाइल मा जानुहोस्।", "menuTitle": "आर्डुइनो क्लाउड्" }, "board": { "board": "बोर्ड {0}", "boardConfigDialogTitle": "अन्य बोर्ड र पोर्ट चयन गर्नुहोस् |", "boardInfo": "बोर्डको जानकारी", "boards": "बोर्डहरू", "configDialog1": "यदि तपाइँ स्केच अपलोड गर्न चाहनुहुन्छ भने बोर्ड र पोर्ट दुवै चयन गर्नुहोस्।", "configDialog2": "यदि तपाइँ केवल बोर्ड चयन गर्नुहुन्छ भने तपाइँ कम्पाइल गर्न सक्षम हुनुहुनेछ, तर तपाइँको स्केच अपलोड गर्न सक्नुहुन्न।", "couldNotFindPreviouslySelected": "स्थापित प्लेटफर्म '{1}' मा पहिले चयन गरिएको बोर्ड '{0}' फेला पार्न सकिएन​। कृपया तपाईंले प्रयोग गर्न चाहनुभएको बोर्डलाई म्यानुअल रूपमा पुन: चयन गर्नुहोस्। के तपाइँ यसलाई अहिले पुन: चयन गर्न चाहनुहुन्छ?", "editBoardsConfig": "बोर्ड र पोर्ट परिमार्जन गर्नुहोस्...", "getBoardInfo": "बोर्डको बारेमा जानकारी प्राप्त गर्नुहोस्।", "inSketchbook": "(स्केचबुकमा)", "installNow": "हाल चयन गरिएको \"{2}\" बोर्डको लागि \"{0} {1}\" core स्थापना गर्नुपर्छ। के तपाइँ यसलाई अहिले स्थापना गर्न चाहनुहुन्छ?", "noBoardsFound": "\"{0}\" को लागि कुनै बोर्ड फेला परेन।", "noNativeSerialPort": "Native serial port, जानकारी प्राप्त गर्न सक्दैन। ", "noPortsDiscovered": "कुनै पोर्टहरू फेला परेन।", "nonSerialPort": "गैर-सीरियल पोर्ट, जानकारी प्राप्त गर्न सकिदैन | ", "openBoardsConfig": "अन्य बोर्ड र पोर्ट चयन गर्नुहोस्...", "pleasePickBoard": "कृपया तपाईंले चयन गर्नुभएको पोर्टमा जडान भएको बोर्ड छान्नुहोस्।", "port": "पोर्ट {0}", "ports": "पोर्टहरू", "programmer": "प्रोग्रामर", "reselectLater": "पुन: चयन गर्नुहोस्", "revertBoardsConfig": "'{1}' मा फेला परेको '{0}' प्रयोग गर्नुहोस्", "searchBoard": "बोर्ड खोज्नुहोस। ", "selectBoard": "बोर्ड छान्नुहोस । ", "selectPortForInfo": "बोर्ड जानकारी प्राप्त गर्न पोर्ट चयन गर्नुहोस्।", "showAllAvailablePorts": "अनुमति हुँदा सबै उपलब्ध पोर्टहरू देखाउँछ।", "showAllPorts": "पोर्टहरु हेर्नुहोस |", "succesfullyInstalledPlatform": "प्लेटफर्म {0} : {1} को स्थापना सफलतापूर्वक रद्द गरियो।", "succesfullyUninstalledPlatform": "प्लेटफर्म {0} : {1} सफलतापूर्वक अनइन्स्टल गरियो।", "typeOfPorts": "{0} पोर्टहरू", "unconfirmedBoard": "पुष्टि नभएको बोर्ड", "unknownBoard": "बोर्ड चिनिएन" }, "boardsManager": "बोर्ड म्यानेजर ", "boardsType": { "arduinoCertified": "अर्डुइनो प्रमाणित" }, "bootloader": { "burnBootloader": "बूटलोडर बर्न् गर्नुहोस। ", "burningBootloader": "बूटलोडर बर्न् गर्दै... ", "doneBurningBootloader": "बूटलोडर बर्न् भयो। " }, "burnBootloader": { "error": "{0}: बुटलोडर बर्न् गर्दा त्रुटि भेटियो। " }, "certificate": { "addNew": "नयाँ राख्नुहोस। ", "addURL": "SSL प्रमाणपत्र ल्याउन URL राख्नुहोस्। ", "boardAtPort": "{1} मा {0}", "certificatesUploaded": "प्रमाणपत्रहरू अपलोड गरियो।", "enterURL": "URL राख्नुहोस्। ", "noSupportedBoardConnected": "कुनै समर्थित बोर्ड जडान गरिएको छैन |", "openContext": "सन्दर्भ खोल्नुहोस् |", "remove": "हटाउनुहोस्", "selectBoard": "बोर्ड छान्नुहोस |", "selectCertificateToUpload": "1. अपलोड गर्न प्रमाणपत्र चयन गर्नुहोस् |", "selectDestinationBoardToUpload": "2. बोर्ड चयन गर्नुहोस् र प्रमाणपत्र अपलोड गर्नुहोस् |", "upload": "अपलोड गर्नुहोस्", "uploadFailed": "अपलोड असफल भयो | कृपया फेरि प्रयास गर्नुहोस |", "uploadRootCertificates": "SSL रूट प्रमाणपत्रहरू अपलोड गर्नुहोस्", "uploadingCertificates": "प्रमाणपत्रहरू अपलोड गर्दै |" }, "checkForUpdates": { "checkForUpdates": "Arduino अपडेटको लागि जाँच गर्नुहोस्", "installAll": "सबै स्थापना गर्नुहोस्", "noUpdates": "हाल कुनै अपडेटहरू उपलब्ध छैनन् |", "promptUpdateBoards": "तपाईंका केही बोर्डहरूको लागि अपडेटहरू उपलब्ध छन्।", "promptUpdateLibraries": "तपाईंका केही लाईब्रेरिहरुको लागि अपडेटहरू उपलब्ध छन्।", "updatingBoards": "बोर्डहरू अद्यावधिक गर्दै...", "updatingLibraries": "लाईब्रेरिहरु अद्यावधिक गर्दै..." }, "cli-error-parser": { "keyboardError": "'Keyboard' फेला परेन। के तपाईको स्केचमा 'include' लाई समावेश गरिएको छ?", "mouseError": "'Mouse'फेला परेन। के तपाईको स्केचमा 'include' लाई समावेश गरिएको छ?" }, "cloud": { "chooseSketchVisibility": "आफ्नो स्केचको दृश्यता छान्नुहोस्:", "cloudSketchbook": "क्लाउड स्केचबुक", "connected": "जोडियो ", "continue": "जारी राख्नुहोस्", "donePulling": "'{0}' पूल् गरेर सकियो|", "donePushing": "'{0}' पूस् गरेर सकियो|", "embed": "इम्बेड:", "emptySketchbook": "तपाईको स्केचबुक खाली छ", "goToCloud": "क्लाउडमा जानुहोस्", "learnMore": "विस्तृत रूपमा जान्नुहोस्| ", "link": "लिङ्क:", "notYetPulled": "क्लाउडमा पूस् गर्न सकिदैन । यो अझै पूल् हुन बाँकी छ । ", "offline": "अफलाइन", "openInCloudEditor": "क्लाउड सम्पादकमा खोल्नुहोस्", "options": "विकल्पहरू...", "privateVisibility": "निजी। तपाईं मात्र स्केच हेर्न सक्नुहुन्छ।", "profilePicture": "प्रोफाइल तस्वीर", "publicVisibility": "सार्वजनिक। लिङ्क भएका जो कोहीले स्केच हेर्न सक्छन्।", "pull": "पुल", "pullFirst": "क्लाउडमा पूस् गर्नका लागि तपाईंले पहिले पुल गर्नु पर्छ।", "pullSketch": "स्केच पुल गर्नुहोस", "pullSketchMsg": "क्लाउडबाट यो स्केच पुल गर्दा यस्मा भएको संस्करण अधिलेखन हुनेछ। के तपाइँ जारी राख्न निश्चित हुनुहुन्छ?", "push": "पुश", "pushSketch": "स्केच पुश गर्नुहोस", "pushSketchMsg": "यो सार्वजनिक स्केच हो। पुश गर्नु अघि, arduino_secrets.h फाइलहरूमा कुनै पनि संवेदनशील जानकारी परिभाषित गरिएको छ भने सुनिश्चित गर्नुहोस्। तपाईंले साझेदारी प्यानलबाट स्केच निजी बनाउन सक्नुहुन्छ।", "remote": "रिमोट", "share": "साझेदारी...", "shareSketch": "स्केच साझेदारी गर्नुहोस", "showHideSketchbook": "क्लाउड स्केचबुक देखाउनुहोस् / लुकाउनुहोस्", "signIn": "साइन इन ", "signInToCloud": "अर्डुइनो क्लाउड मा साइन इन गर्नुहोस्", "signOut": "साइन आउट ", "sync": "सिंक गर्नुहोस्", "syncEditSketches": "आफ्नो अर्डुइनो क्लाउड स्केचहरू सिङ्क गरेर सम्पादन गर्नुहोस्", "visitArduinoCloud": "क्लाउड स्केचहरू सिर्जना गर्न अर्डुइनो क्लाउडमा जानुहोस्" }, "cloudSketch": { "alreadyExists": "क्लाउड स्केच '{0}' पहिले नै अवस्थित छ।", "creating": "क्लाउड स्केच '{0}' सिर्जना हुँदैछ", "new": "नयाँ क्लाउड स्केच", "notFound": "क्लाउड स्केच '{0}' पुल गर्न सकिएन। यो क्लाउडमा अवस्थित छैन।", "pulling": "स्केचबुक सिङ्क्रोनाइज गरेर '{0}' पुल गर्दै...", "pushing": "स्केचबुक सिङ्क्रोनाइज गरेर '{0}' पुश गर्दै...", "renaming": "क्लाउड स्केचलाई '{0}' बाट '{1}' मा पुन: नामाकरण गर्दै...", "synchronizingSketchbook": "स्केचबुक सिङ्क्रोनाइज गर्दै..." }, "common": { "all": "सबै", "contributed": "योगदान गरेको", "installManually": "म्यानुअल रूपमा स्थापना गर्नुहोस्", "later": "पछि", "noBoardSelected": "बोर्ड चयन गरिएको छैन।", "noSketchOpened": "No sketch opened", "notConnected": "[ जोडिएको छैन ]", "offlineIndicator": "तपाईं अफलाइन हुनुहुन्छ। इन्टरनेट जडान बिना, Arduino CLI आवश्यक स्रोतहरू डाउनलोड गर्न सक्षम नहुन सक्छ र यसले खराबी निम्त्याउन सक्छ। कृपया इन्टरनेट जडान गर्नुहोस् र एप पुन: सुरु गर्नुहोस्।", "oldFormat": "'{0}' ले अझै पुरानो '.pde' ढाँचा प्रयोग गर्छ। के तपाइँ नयाँ '.ino' एक्सटेन्सनमा स्विच गर्न चाहनुहुन्छ?", "partner": "साथी", "processing": "प्रशोधन हुँदैछ", "recommended": "सिफारिस गरिएको", "retired": "सेवानिवृत्त भएको", "selectManually": "Select Manually", "selectedOn": "{0} मा", "serialMonitor": "सिरियल मनिटर", "type": "प्रकार", "unknown": "थाहा नभएको", "updateable": "अपडेट गर्न मिल्ने" }, "compile": { "error": "संकलन त्रुटि: {0}" }, "component": { "boardsIncluded": "यस प्याकेजमा समावेश बोर्डहरू:", "by": "द्वारा", "clickToOpen": "ब्राउजरमा खोल्न क्लिक गर्नुहोस्: {0}", "filterSearch": "आफ्नो खोज फिल्टर गर्नुहोस...", "install": "स्थापना गर्नुहोस्", "installLatest": "नवीनतम संस्करण स्थापना गर्नुहोस्", "installVersion": "{0} स्थापना गर्नुहोस्", "installed": "{0} स्थापित भयो", "moreInfo": "थप जानकारी", "otherVersions": "अन्य संस्करणहरू", "remove": "हटाउनुहोस्", "title": "{1} द्वारा {0}", "uninstall": "स्थापना रद्द गर्नुहोस्", "uninstallMsg": "के तपाई {0} को स्थापना रद्द गर्न चाहनुहुन्छ?", "update": "अपडेट गर्नुहोस्" }, "configuration": { "cli": { "inaccessibleDirectory": "'{0}':{1} मा स्केचबुकको स्थान पहुँच गर्न सकेन" } }, "connectionStatus": { "connectionLost": "जडान हरायो। क्लाउड स्केचको कार्यहरू र अद्यावधिकहरू उपलब्ध हुने छैनन्।" }, "contributions": { "addFile": "फाइल थप्नुहोस्", "fileAdded": "स्केचमा एउटा फाइल थपियो", "plotter": { "couldNotOpen": "सिरियल प्लटर खोल्न सकेन" }, "replaceTitle": "प्रतिस्थापन गर्नुहोस्" }, "core": { "compilerWarnings": { "all": "सबै", "default": "पूर्वनिर्धारित", "more": "थप", "none": "कुनै पनि होइन" } }, "coreContribution": { "copyError": "त्रुटि सन्देशहरूको प्रतिलिपि गर्नुहोस्", "noBoardSelected": "बोर्ड चयन गरिएको छैन। कृपया उपकरण>बोर्ड मेनुबाट आफ्नो अर्डुइनो बोर्ड चयन गर्नुहोस्|" }, "createCloudCopy": "स्केचलाई क्लाउडमा पुश गर्नुहोस्", "daemon": { "restart": "डेमन पुन: सुरु गर्नुहोस्", "start": "डेमन सुरु गर्नुहोस्", "stop": "डेमन रोक्नुहोस्" }, "debug": { "debugWithMessage": "डिबग - {0}", "debuggingNotSupported": "डिबगिङ '{0}' द्वारा समर्थित छैन", "getDebugInfo": "Getting debug info...", "noPlatformInstalledFor": "'{0}' को लागि प्लेटफर्म स्थापना गरिएको छैन", "noProgrammerSelectedFor": "No programmer selected for '{0}'", "optimizeForDebugging": "डिबगिङका लागि अप्टिमाइज गर्नुहोस्", "sketchIsNotCompiled": "डिबग अवधि सुरु गर्नु अघि स्केच {0} पुष्टि गरिनुपर्छ। कृपया स्केच पुष्टि गर्नुहोस् र फेरि डिबगिङ सुरु गर्नुहोस्। के तपाई अहिले स्केच पुष्टि गर्न चाहनुहुन्छ?" }, "developer": { "clearBoardList": "बोर्ड इतिहास सूची खाली गर्नुहोस्", "clearBoardsConfig": "चयन गरिएको बोर्ड र पोर्ट खाली गर्नुहोस् हटाउनुहोस्", "dumpBoardList": "बोर्ड सूची हटाउनुहोस्" }, "dialog": { "dontAskAgain": "फेरि नसोध्नुहोस्" }, "editor": { "autoFormat": "ढाँचा स्वत: मिलाउनुहोस", "commentUncomment": "टिप्पणी / टिप्पणी हटाउनुहोस्", "copyForForum": "फोरमको लागि प्रतिलिपि गर्नुहोस् (मार्कडाउन)", "decreaseFontSize": "फन्ट साइज घटाउनुहोस्", "decreaseIndent": "इन्डेन्ट घटाउनुहोस्", "increaseFontSize": "फन्ट साइज बढाउनुहोस्", "increaseIndent": "इन्डेन्ट बढाउनुहोस्", "nextError": "अर्को त्रुटि", "previousError": "अघिल्लो त्रुटि", "revealError": "त्रुटि देखाउनुहोस" }, "examples": { "builtInExamples": "पुन: निर्मित उदाहरणहरू", "couldNotInitializeExamples": "पुन: निर्मित उदाहरणहरू सुरु गर्न सकिएन", "customLibrary": "अनुकूलन लाईब्रेरीका उदाहरणहरू", "for": "{0} को लागि उदाहरणहरू", "forAny": "कुनै पनि बोर्डको लागि उदाहरणहरू", "menu": "उदाहरणहरू" }, "firmware": { "checkUpdates": "अपडेटहरू जाँच गर्नुहोस्", "failedInstall": "स्थापना असफल भयो। फेरि प्रयास गर्नुहोस", "install": "स्थापना गर्नुहोस्", "installingFirmware": "फर्मवेयर स्थापना हुँदैछ", "overwriteSketch": "स्थापना गर्दा बोर्डमा स्केच अधिलेखन हुनेछ", "selectBoard": "बोर्ड चयन गर्नुहोस्।", "selectVersion": "फर्मवेयर संस्करण चयन गर्नुहोस्", "successfullyInstalled": "फर्मवेयर सफलतापूर्वक स्थापित भयो।", "updater": "फर्मवेयर अपडेटर" }, "help": { "environment": "वातावरण", "faq": "बारम्बार सोधिने प्रश्नहरू", "findInReference": "सन्दर्भमा फेला पार्नुहोस्", "gettingStarted": "सुरु गर्दै", "keyword": "किवर्ड टाइप गर्नुहोस्", "privacyPolicy": "गोपनीयता नीति", "reference": "सन्दर्भ", "search": "Arduino.cc मा खोज्नुहोस्", "troubleshooting": "समस्या निवारण", "visit": "Arduino.cc मा जानुहोस्" }, "ide-updater": { "checkForUpdates": "Arduino IDE अपडेटहरूको लागि जाँच गर्नुहोस्", "closeAndInstallButton": "बन्द गरेर र स्थापना गर्नुहोस्", "closeToInstallNotice": "सफ्टवेयर बन्द गर्नुहोस् र आफ्नो मेसिनमा अपडेट स्थापना गर्नुहोस्।", "downloadButton": "डाउनलोड ", "downloadingNotice": "अर्डुइनो IDE को नवीनतम संस्करण डाउनलोड हुँदैछ।", "errorCheckingForUpdates": "अर्डुइनो IDE अपडेटहरूको लागि जाँच गर्दा त्रुटि भेटियो।\n{0}", "goToDownloadButton": "डाउनलोड मा जानुहोस्", "goToDownloadPage": "अर्डुइनो IDE को लागि अपडेट उपलब्ध छ, तर हामी यसलाई स्वचालित रूपमा डाउनलोड र स्थापना गर्न सकेनौँ । कृपया डाउनलोड पृष्ठमा जानुहोस् र त्यहाँबाट नवीनतम संस्करण डाउनलोड गर्नुहोस्।", "ideUpdaterDialog": "सफ्टवेयर अपडेट", "newVersionAvailable": "अर्डुइनो IDE ({0})को नयाँ संस्करण डाउनलोडको लागि उपलब्ध छ।", "noUpdatesAvailable": "अर्डुइनो IDE को लागि कुनै हालको अपडेटहरू उपलब्ध छैनन्", "notNowButton": "अहिले होइन", "skipVersionButton": "संस्करण छोड्नुहोस्", "updateAvailable": "अपडेट उपलब्ध छ", "versionDownloaded": "अर्डुइनो IDE {0} डाउनलोड गरिएको छ।" }, "installable": { "libraryInstallFailed": " '{0} {1}' लाईब्रेरी स्थापना गर्न असफल भयो।", "platformInstallFailed": " '{0} {1}' प्लेटफर्म स्थापना गर्न असफल भयो।" }, "library": { "addZip": ".ZIP लाइब्रेरी राख्नुहोस...", "arduinoLibraries": "अर्डुइनो लाईब्रेरीहरू", "contributedLibraries": "योगदान गरिएको लाईब्रेरीहरू ", "include": "लाइब्रेरी समावेश गर्नुहोस्", "installAll": "सबै स्थापना गर्नुहोस्", "installLibraryDependencies": "लाइब्रेरी निर्भरताहरू स्थापना गर्नुहोस्", "installMissingDependencies": "के तपाइँ सबै छुटेको निर्भरताहरू स्थापना गर्न चाहनुहुन्छ?", "installOneMissingDependency": "के तपाइँ छुटेको निर्भरता स्थापना गर्न चाहनुहुन्छ?", "installWithoutDependencies": "निर्भरता बिना स्थापना गर्नुहोस्", "installedSuccessfully": "{0}:{1} लाइब्रेरी सफलतापूर्वक स्थापना गरियो", "libraryAlreadyExists": "एउटा पुस्तकालय पहिले नै अवस्थित छ। के तपाइँ यसलाई अधिलेखन गर्न चाहनुहुन्छ?", "manageLibraries": "लाईब्रेरीहरू व्यवस्थापन गर्नुहोस्...", "namedLibraryAlreadyExists": "{0} नामको लाईब्रेरी फोल्डर पहिले नै अवस्थित छ। के तपाइँ यसलाई अधिलेखन गर्न चाहनुहुन्छ?", "needsMultipleDependencies": " {0}:{1} लाईब्रेरीलाई हाल स्थापित नभएका केही अन्य निर्भरताहरू चाहिन्छ:", "needsOneDependency": " {0} : {1} लाईब्रेरीलाई हाल स्थापित नभएको अर्को निर्भरता चाहिन्छ:", "overwriteExistingLibrary": "के तपाइँ अवस्थित लाइब्रेरी अधिलेखन गर्न चाहनुहुन्छ?", "successfullyInstalledZipLibrary": "{0} अभिलेखबाट लाइब्रेरी सफलतापूर्वक स्थापना गरियो", "title": "लाईब्रेरी प्रबन्धक", "uninstalledSuccessfully": "{0} : {1} लाईब्रेरीको स्थापना सफलतापूर्वक रद्द गरियो", "zipLibrary": "लाईब्रेरी " }, "librarySearchProperty": { "topic": "विषय" }, "libraryTopic": { "communication": "संचार", "dataProcessing": "डाटा प्रशोधन", "dataStorage": "डाटा भण्डारण", "deviceControl": "उपकरण नियन्त्रण", "display": "प्रदर्शन", "other": "अन्य", "sensors": "सेन्सरहरू", "signalInputOutput": "सिग्नल इनपुट/आउटपुट", "timing": "समय", "uncategorized": "अवर्गीकृत" }, "libraryType": { "installed": "स्थापित" }, "menu": { "advanced": "उन्नत", "sketch": "स्केच", "tools": "उपकरणहरू" }, "monitor": { "alreadyConnectedError": "{0} {1} पोर्टमा जडान गर्न सकिएन। पहिले नै जोडिएको छ।", "baudRate": "{0} बड", "connectionFailedError": "{0} {1} पोर्टमा जडान गर्न सकिएन।", "connectionFailedErrorWithDetails": "{1} {2} पोर्ट {0}मा जडान गर्न सकिएन।", "connectionTimeout": "समय सकियो। सफलतापूर्वक जडान गरे पनि IDE ले मनिटरबाट 'सफलता' सन्देश प्राप्त गरेको छैन", "missingConfigurationError": "{0} {1} पोर्टमा जडान गर्न सकिएन। मनिटर कन्फिगरेसन छुटेको छ।", "notConnectedError": "{0} {1} पोर्टमा जोडिएको छैन।", "unableToCloseWebSocket": "वेबसकेट बन्द गर्न सकिएन ", "unableToConnectToWebSocket": "वेबसकेटमा जडान गर्न सकिएन " }, "newCloudSketch": { "newSketchTitle": "नयाँ क्लाउड स्केचको नाम" }, "portProtocol": { "network": "नेटवर्क", "serial": "सिरियल" }, "preferences": { "additionalManagerURLs": "अतिरिक्त बोर्ड प्रबन्धक URLहरू", "auth.audience": "OAuth2 दर्शक।", "auth.clientID": "OAuth2 क्लाएन्ट ID।", "auth.domain": "OAuth2 डोमेन।", "auth.registerUri": "नयाँ प्रयोगकर्ता दर्ता गर्न प्रयोग गरिएको URI", "automatic": "स्वचालित", "board.certificates": "बोर्डहरूमा अपलोड गर्न सकिने प्रमाणपत्रहरूको सूची", "browse": "ब्राउज गर्नुहोस्", "checkForUpdate": "IDE, बोर्डहरू र लाईब्रेरीहरूको लागि उपलब्ध अपडेटहरूको सूचनाहरू प्राप्त गर्नुहोस्। परिवर्तन पछि IDE पुन: सुरु गर्न आवश्यक छ। यो पूर्वनिर्धारित सेटिङमा सही हुन्छ।", "choose": "छान्नुहोस्", "cli.daemonDebug": "Arduino CLI मा gRPC कलहरूको डिबग लगिङ सक्षम गर्नुहोस्। यो सेटिङ प्रभावकारी हुनको लागि IDE को पुन: सुरु गर्न आवश्यक छ। यो पूर्वनिर्धारित सेटिङमा असक्षम छ।", "cloud.enabled": "स्केच सिंक प्रकार्यहरू सक्रिय छन् भने सही संकेत गर्नुहोस्। यो पूर्वनिर्धारित सेटिङमा सही हुन्छ।", "cloud.pull.warn": "क्लाउड स्केच पुल गर्नु अघि प्रयोगकर्ताहरूलाई चेतावनी दिनुपर्छ भने सही संकेत गर्नुहोस्। यो पूर्वनिर्धारित सेटिङमा सही हुन्छ।", "cloud.push.warn": "क्लाउड स्केच पुश गर्नु अघि प्रयोगकर्ताहरूलाई चेतावनी दिनुपर्छ भने सही संकेत गर्नुहोस्। यो पूर्वनिर्धारित सेटिङमा सही हुन्छ।", "cloud.pushpublic.warn": "यदि प्रयोगकर्ताहरूलाई क्लाउडमा सार्वजनिक स्केच पुश गर्नु अघि चेतावनी दिनुपर्छ भने सही संकेत गर्नुहोस्। यो पूर्वनिर्धारित सेटिङमा सही हुन्छ।", "cloud.sketchSyncEndpoint": "ब्याकइन्डबाट स्केचहरू पुश गर्न र पुल गर्न अन्तिम बिन्दु प्रयोग गरियो। पूर्वनिर्धारित रूपमा यसले Arduino क्लाउड API लाई संकेत गर्दछ।", "compile": "कम्पाइल ", "compile.experimental": "यदि IDE ले धेरै कम्पाइलर त्रुटिहरू ह्यान्डल गर्नुपर्छ भने सक्षम गर्नुहोस्। यो पूर्वनिर्धारित सेटिङमा असक्षम छ।", "compile.revealRange": "असफल प्रमाणित/अपलोड पछि सम्पादकमा कम्पाइलर त्रुटिहरू कसरी प्रकट हुन्छन् भनेर समायोजन गर्दछ। कोड परिभाषा हेर्नको लागि अनुकूलित गरिएको सम्भावित मानहरू: 'स्वतः': आवश्यक्ता अनुसार ठाडो रूपमा स्क्रोल गर्नुहोस् र कोड भएको रेखा हेर्नुहोस। 'केन्द्र': आवश्यक्ता अनुसार ठाडो रूपमा स्क्रोल गर्नुहोस् र ठाडो रूपमा केन्द्रित कोड भएको रेखा हेर्नुहोस। 'शीर्ष': आवश्यक रूपमा ठाडो रूपमा स्क्रोल गर्नुहोस् र भ्यूपोर्टको शीर्ष नजिकको रेखा हेर्नुहोस। 'centerIfOutsideViewport': आवश्यकता अनुसार ठाडो रूपमा स्क्रोल गर्नुहोस् र ठाडो रूपमा केन्द्रित रेखालाई भ्यूपोर्ट बाहिर रहेको खण्डमा मात्र प्रकट गर्नुहोस्। यस्को पूर्वनिर्धारित मान '{0}' हो।", "compile.verbose": "वर्बोज कम्पाइल आउटपुटको लागि सक्षम। पूर्वनिर्धारित रूपमा असक्षम।", "compile.warnings": "gcc लाई कुन चेतावनी स्तर प्रयोग गर्ने भनेर बताउँछ। पूर्वनिर्धारित रूपमा कुनै पनि अनुमति दिइएको छैन। ", "compilerWarnings": "कम्पाइलर चेतावनीहरू", "editorFontSize": "सम्पादकको फन्ट साइज", "editorQuickSuggestions": "सम्पादकको द्रुत सुझावहरू", "enterAdditionalURLs": "प्रत्येक पङ्क्तिको लागि एक थप URL प्रविष्ट गर्नुहोस्", "files.inside.sketches": "स्केचहरू भित्र फाइलहरू देखाउनुहोस्", "ide.updateBaseUrl": "अपडेटहरू डाउनलोड गर्ने आधार URL। पूर्वनिर्धारित URL 'https://downloads.arduino.cc/arduino-ide' छ।", "ide.updateChannel": "अपडेट प्राप्त गर्न च्यानल जारी गर्नुहोस्। 'stable' स्थिर रिलीज हो, 'nightly' पछिल्लो विकास निर्माण हो।", "interfaceScale": "इन्टरफेस स्केल", "invalid.editorFontSize": "अवैध सम्पादक फन्ट साइज। यो सकारात्मक पूर्णांक हुनुपर्छ।", "invalid.sketchbook.location": "अवैध स्केचबुक स्थान: {0}", "invalid.theme": "अमान्य विषयवस्तु।", "language.asyncWorkers": "Number of async workers used by the Arduino Language Server (clangd). Background index also uses this many workers. The minimum value is 0, and the maximum is 8. When it is 0, the language server uses all available cores. The default value is 0.", "language.log": "यदि अर्डुइनो भाषा सर्भरले स्केच फोल्डरमा लग फाइलहरू उत्पन्न गर्नुपर्छ भने सक्षम गर्नुहोस्। अन्यथा, असक्षम। यो पूर्वनिर्धारित रूपमा असक्षम छ।", "language.realTimeDiagnostics": "यदि सक्षम छ भने, सम्पादकमा टाइप गर्दा भाषा सर्भरले वास्तविक समय निदान प्रदान गर्दछ। यो पूर्वनिर्धारित रूपमा असक्षम हुन्छ।", "manualProxy": "म्यानुअल प्रोक्सी कन्फिगरेसन", "monitor": { "dockPanel": "एप्लिकेसन शेलको क्षेत्र जहाँ _{0}_ विजेट रहनेछ। या त \"तल\" वा \"दायाँ\"। यो \"{1}\" मा पूर्वनिर्धारित छ|" }, "network": "नेटवर्क", "newSketchbookLocation": "नयाँ स्केचबुक स्थान चयन गर्नुहोस्", "noCliConfig": "CLI कन्फिगरेसन लोड गर्न सकिएन", "noProxy": "कुनै प्रोक्सी छैन", "proxySettings": { "hostname": "होस्टको नाम", "password": "पासवर्ड", "port": "पोर्ट नम्बर", "username": "प्रयोगकर्ता नाम" }, "showVerbose": "सो अबधिमा भर्बोज आउटपुट देखाउनुहोस् ", "sketch": { "inoBlueprint": "निरपेक्ष फाइल प्रणाली मार्ग `.ino` ब्लुप्रिन्ट फाइलमा पूर्वनिर्धारित छ। यदि तोकिएको छ भने, ब्लुप्रिन्ट फाइलको सामग्री IDE द्वारा सिर्जना गरिएको प्रत्येक नयाँ स्केचको लागि प्रयोग गरिनेछ। यदि छैन भने स्केचहरू पूर्वनिर्धारित अर्डुइनो सामग्रीसँग उत्पन्न हुनेछ। पहुँचयोग्य ब्लुप्रिन्ट फाइलहरूलाई बेवास्ता गरिन्छ। यो सेटिङ प्रभावकारी हुनको लागि **IDE लाई पुन: सुरु गर्न आवश्यक छ।** " }, "sketchbook.location": "स्केचबुकको स्थान", "sketchbook.showAllFiles": "स्केच भित्र सबै स्केच फाइलहरू देखाउन सही संकेत गर्नुहोस्। यो पूर्वनिर्धारित रूपमा असक्षम छ।", "survey.notification": "यदि सर्वेक्षण उपलब्ध छ भने प्रयोगकर्ताहरूलाई सूचित गरिनुपर्छ भने सही संकेत गर्नुहोस्। यो पूर्वनिर्धारित रूपमा सही छ।", "unofficialBoardSupport": "अनौपचारिक बोर्ड समर्थन गर्ने URL को सूचीको लागि क्लिक गर्नुहोस्", "upload": "अपलोड ", "upload.verbose": "वर्बोज अपलोड आउटपुट को लागी सही संकेत गर्नुहोस्। यो पूर्वनिर्धारित रूपमा असक्षम छ। ", "verifyAfterUpload": "कोड अपलोड गरेपछि प्रमाणित गर्नुहोस्", "window.autoScale": "प्रयोगकर्ता इन्टरफेसले स्वचालित रूपमा फन्ट साइजसँग मापन गरेमा सही संकेत गर्नुहोस्।", "window.zoomLevel": { "deprecationMessage": "यो बहिष्कृत भैसक्यो। यसको सट्टा 'window.zoomLevel' प्रयोग गर्नुहोस्।" } }, "renameCloudSketch": { "renameSketchTitle": "क्लाउड स्केचको नयाँ नाम" }, "replaceMsg": "{0} को अवस्थित संस्करण बदल्न चाहनुहुन्छ?", "selectZip": "तपाईले थप्न चाहनु भएको लाईब्ररी भएको zip फाइल चयन गर्नुहोस्", "serial": { "autoscroll": "स्वत: स्क्रोल", "carriageReturn": "क्यारिएज रिटर्न ", "connecting": "'{1}' मा '{0}' सँग जडान गर्दै...", "message": "सन्देश ('{1}' मा '{0}' लाई सन्देश पठाउन प्रविष्ट गर्नुहोस्)", "newLine": "नयाँ लाइन", "newLineCarriageReturn": "NL र CR दुबै", "noLineEndings": "लाइन अन्त्य नगर्ने ", "notConnected": "जोडिएको छैन। स्वचालित रूपमा जडान गर्न बोर्ड र पोर्ट चयन गर्नुहोस्।", "openSerialPlotter": "सिरियल प्लटर ", "timestamp": "टाइमस्ट्याम्प", "toggleTimestamp": "टाइमस्ट्याम्प परिवर्तन गर्नुहोस्" }, "sketch": { "archiveSketch": "स्केच अभिलेख गर्नुहोस ", "cantOpen": "\"{0}\" नामको फोल्डर पहिले नै अवस्थित छ। स्केच खोल्न सकिँदैन।", "compile": "स्केच कम्पाइल हुँदैछ", "configureAndUpload": "कन्फिगर गरेर अपलोड गर्नुहोस्", "createdArchive": "अभिलेख '{0}' सिर्जना गर्नुहोस्।", "doneCompiling": "कम्पाइल भयो।", "doneUploading": "अपलोड भयो।", "editInvalidSketchFolderLocationQuestion": "के तपाईं स्केचलाई फरक स्थानमा सुरक्षित गर्ने प्रयास गर्न चाहनुहुन्छ?", "editInvalidSketchFolderQuestion": "के तपाइँ फरक नाम संग स्केच सुरक्षित गर्ने प्रयास गर्न चाहनुहुन्छ?", "exportBinary": "कम्पाइल कम्पाइल बाइनरी निर्यात गर्नुहोस्", "invalidCloudSketchName": "नाम अक्षर, संख्या, वा अन्डरस्कोरबाट सुरु हुनुपर्छ, त्यसपछि अक्षरहरू, संख्याहरू, ड्यासहरू, थोप्लाहरू र अन्डरस्कोरहरू हुनुपर्छ। अधिकतम लम्बाइ 36 वर्ण हो।", "invalidSketchFolderLocationDetails": "तपाईले स्केचलाई यही नामको फोल्डरमा सुरक्षित गर्न सक्नुहुन्न।", "invalidSketchFolderLocationMessage": "अवैध स्केच फोल्डरको स्थान: '{0}'", "invalidSketchFolderNameMessage": "अवैध स्केच फोल्डरको नाम: '{0}'", "invalidSketchName": "नाम अक्षर, संख्या, वा अन्डरसोरबाट सुरु हुनुपर्छ, त्यसपछि अक्षरहरू, संख्याहरू, ड्यासहरू, थोप्लाहरू र अन्डरस्कोरहरू हुनुपर्छ, । अधिकतम लम्बाइ 63 वर्ण हो।", "moving": "सार्दै", "movingMsg": "फाइल \"{0}\" लाई \"{1}\" नामक स्केच फोल्डर भित्र राख्नपर्छ।\n यो फोल्डर सिर्जना गर्नुहोस्, फाइल सार्नुहोस्, र जारी राख्नुहोस्?", "new": "नयाँ स्केच", "noTrailingPeriod": "फाइलको नाम थोप्ला संग समाप्त गर्न मिल्दैन ", "openFolder": "फोल्डर खोल्नुहोस्", "openRecent": "पछिल्लो फाइलहरू खोल्नुहोस्", "openSketchInNewWindow": "नयाँ विन्डोमा स्केच खोल्नुहोस्", "reservedFilename": "'{0}' आरक्षित फाइलको नाम हो।", "saveFolderAs": "स्केच फोल्डर यस रूपमा सुरक्षित गर्नुहोस्..", "saveSketch": "यसलाई पछि फेरि खोल्न आफ्नो स्केच सुरक्षित गर्नुहोस्।", "saveSketchAs": "स्केच फोल्डर यस रूपमा सुरक्षित गर्नुहोस्..", "showFolder": "स्केच फोल्डर देखाउनुहोस्", "sketch": "स्केच", "sketchAlreadyContainsThisFileError": "The sketch already contains a file named '{0}'", "sketchAlreadyContainsThisFileMessage": "Failed to save sketch \"{0}\" as \"{1}\". {2}", "sketchbook": "स्केचबुक", "titleLocalSketchbook": "स्थानीय स्केचबुक", "titleSketchbook": "स्केचबुक", "upload": "अपलोड गर्नुहोस्", "uploadUsingProgrammer": "प्रोग्रामर प्रयोग गरेर अपलोड गर्नुहोस्", "uploading": "अपलोड हुँदैछ...", "userFieldsNotFoundError": "जडान गरिएको बोर्डको लागि प्रयोगकर्ता क्षेत्रहरू फेला पार्न सकिदैन ", "verify": "प्रमाणित गर्नुहोस्", "verifyOrCompile": "प्रमाणित/कम्पाइल गर्नुहोस्" }, "sketchbook": { "newCloudSketch": "नयाँ क्लाउड स्केच", "newSketch": "नयाँ स्केच" }, "survey": { "answerSurvey": "सर्वेक्षणमा जवाफ दिनुहोस ", "dismissSurvey": "फेरि नदेखाउनुहोस्", "surveyMessage": "कृपया हामीलाई यो छोटो सर्वेक्षणको जवाफ दिएर सुधार गर्न मद्दत गर्नुहोस्। हामी हाम्रो समुदायको कदर गर्छौं र हाम्रा समर्थकहरूलाई अझ राम्रोसँग चिन्न चाहन्छौं।" }, "theme": { "currentThemeNotFound": "हाल चयन गरिएको विषयवस्तु फेला पार्न सकेन: {0}। अर्डुइनो IDE ले नभएको विषयवस्तु सँग मिल्दो बिल्ट-इन थिम छनोट गरेको छ।", "dark": "गाढा ", "deprecated": "{0} (बहिष्कृत)", "hc": "गाढा उच्च कन्ट्रास्ट", "hcLight": "हलुका उच्च कन्ट्रास्ट", "light": "हलुका ", "user": "{0} (प्रयोगकर्ता)" }, "title": { "cloud": "क्लाउड " }, "updateIndexes": { "updateIndexes": "इन्डेक्सहरु अपडेट गर्नुहोस्", "updateLibraryIndex": "लाईब्ररी इन्डेक्स अपडेट गर्नुहोस्", "updatePackageIndex": "प्याकेज इन्डेक्स अपडेट गर्नुहोस्" }, "upload": { "error": "{0} त्रुटि: {1}" }, "userFields": { "cancel": "रद्द गर्नुहोस्", "enterField": "{0} प्रविष्ट गर्नुहोस्", "upload": "अपलोड गर्नुहोस्" }, "validateSketch": { "abortFixMessage": "स्केच अझै अमान्य छ। के तपाईं बाँकी समस्याहरू समाधान गर्न चाहनुहुन्छ? '{0}' क्लिक गरेर, नयाँ स्केच खुल्नेछ।", "abortFixTitle": "अवैध स्केच", "renameSketchFileMessage": "स्केच फाइल '{0}' प्रयोग गर्न सकिँदैन। {1} के तपाई अहिले स्केच फाइलको नाम परिवर्तन गर्न चाहनुहुन्छ? ", "renameSketchFileTitle": "स्केच फाइलको नाम अमान्य छ", "renameSketchFolderMessage": "स्केच '{0}' प्रयोग गर्न सकिँदैन। {1} यो सन्देशबाट छुटकारा पाउन, स्केचको नाम बदल्नुहोस्। के तपाई अहिले स्केचको नाम परिवर्तन गर्न चाहनुहुन्छ?", "renameSketchFolderTitle": "स्केचको नाम अमान्य छ" }, "workspace": { "alreadyExists": "'{0}' पहिले नै अवस्थित छ।" } }, "theia": { "core": { "cannotConnectBackend": "ब्याकइन्डमा जडान हुन सकेन ", "cannotConnectDaemon": "CLI डेमनमा जडान गर्न सकेन।", "couldNotSave": "स्केच सुरक्षित गर्न सकेन। कृपया सुरक्षित नगरिएको काम आफ्नो मनपर्ने पाठ सम्पादकमा प्रतिलिपि गर्नुहोस्, र IDE पुन: सुरु गर्नुहोस्।", "daemonOffline": "CLI डेमन अफलाइन छ", "offline": "अफलाइन", "offlineText": "अफलाइन", "quitTitle": "के तपाइँ निश्चित हुनुहुन्छ कि तपाइँ छोड्न चाहनुहुन्छ?" }, "editor": { "unsavedTitle": "सुरक्षित गरिएको छैन – {0}" }, "messages": { "collapse": "कोल्याप्स ", "expand": "एक्स्पान्ड " }, "workspace": { "deleteCloudSketch": "क्लाउड स्केच '{0}' स्थायी रूपमा अर्डुइनो सर्भरहरू र स्थानीय क्यासहरूबाट मेटिनेछ। यो कार्य अपरिवर्तनीय छ। के तपाइँ हालको स्केच मेटाउन चाहनुहुन्छ?", "deleteCurrentSketch": "स्केच '{0}' स्थायी रूपमा मेटिनेछ। यो कार्य अपरिवर्तनीय छ। के तपाइँ हालको स्केच मेटाउन चाहनुहुन्छ?", "fileNewName": "नयाँ फाइलको लागि नाम", "invalidExtension": ".{0} एक्स्टेन्सन मान्य छैन ", "newFileName": "फाइलको लागि नयाँ नाम" } } }